3D Workspace
Home
Assets
Affiliate Program
Creator Program
Sign up/Log in
View Plans
DCC Bridge
kumaramresh50178
02-06 08:06
Model Name
भालु र बाँदर 3d मोडेल
Tags
agar aap
animation
animation stylized
creatures animals
creatures animals animation
creatures animals animation stylized
creatures animals stylized
stylized
Prompt
दादीमाको पालामा एक पटक बरु (भालु) र बन्दर मिलेर घर बनाउन लागे। बरुले भन्यो, “म बलियो छु, म काठ बोकेर ल्याउँछु ।” बन्दरले भन्यो, “म चतुर छु, म घरको नक्सा बनाउँछु ।” बरु दिनभरि जंगलबाट काठ बोक्थ्यो । बन्दर भन े कहिले हाँस्थ्यो, कहिले नाच्थ्यो, काम कम गर्थ्यो। जब घर बनाउन े बेला आयो, बन्दरको नक्सा ठीक थिएन । घर अलिकति बन्यो, तर हावा लाग्दा भत्कियो।
Detailed Info
Related Models
Enter invite code
Enter invite code to get credits!