3D Workspace
Home
Assets
Affiliate Program
Creator Program
Sign up/Log in
?
Upgrade
DCC Bridge
Anonymous1781603904
06-16 10:08
Model Name
3d किसान पात्र
Tags
character
game asset
stylized
Prompt
हरेक बिहान ऊ चाँडै उठ्थ्यो। गाईभैँसीलाई घाँसपातको व्यवस्था गर्थ्यो र त्यसपछि खेतबारीको काममा लाग्थ्यो। दिनभरि मेहनत र परिश्रम उसको जीवनको हिस्सा थियो। बिहानको काम सकेपछि घर फर्केर परिवारसँग खाना खान्थ्यो र केही समय आराम गर्थ्यो। त्यसपछि फेरि आफ्नो दैनिक काममा जुट्थ्यो। यसरी नै गाउँको सरल, मेहनती र संघर्षपूर्ण जीवन बिताउँदै ऊ आफ्नो भविष्यका सपनाहरू पूरा गर्ने प्रयास गरिरहेको थियो।
Detailed Info
Related Models
Enter invite code
Enter invite code to get credits!