View Plans

Steppe 3D Models

Find the best Steppe 3D Models, free download in STL, FBX, GLB, OBJ, 3MF, USDZ for 3D modeling and creation in Blender, 3D printing, game developing, animation, eCommerce, AR/VR and etc. Generated by Tripo AI 3D Generator.

हल्क 3d मोडल: हरियो ठूलो शक्तिशाली हल्क नेपालको पहाडी गाउँमा देखिन्छ, जहाँ वरिपरि हरियो डाँडा, कच्ची घरहरू र बासको संरचना छन्। हल्क Tamang गाउँको बीचमा उभिएको छ, उसले परम्परागत लुगा (जस्तै Tamang style को भेषभूषा) लगाएको छ। ऊ रिसाएको अवस्थामा जमिनमा बलियो मुक्का हान्छ, जसले गर्दा धुलो उड्छ र नजिकका बासका घरहरू हल्का हल्लिन्छन्।
त्यसपछि हल्क गाउँको बाटो हुँदै कुद्दै जान्छ, ठूलो ढुङ्गा उठाएर टाढा फाल्छ। वरिपरि मानिसहरू डराएर भागिरहेका छन्। क्यामेरा cinematic slow motion मा चल्छ, drone shot ले पुरै गाउँ देखाउँछ। वातावरण dramatic, realistic lighting, 4K ultra HD quality मा बनाउनु।
हल्क 3d मोडल 3D Model