3D Workspace
Home
Assets
Affiliate Program
Creator Program
Sign up/Log in
View Plans
DCC Bridge
Anonymous1773813191
03-18 06:00
Model Name
हल्क 3d मोडल
Tags
character
character realistic
character rendering
character rendering realistic
gigante con
realistic
rendering
rendering realistic
steppe
terrain theme medieval
towering
Prompt
हरियो ठूलो शक्तिशाली हल्क नेपालको पहाडी गाउँमा देखिन्छ, जहाँ वरिपरि हरियो डाँडा, कच्ची घरहरू र बासको संरचना छन्। हल्क Tamang गाउँको बीचमा उभिएको छ, उसले परम्परागत लुगा (जस्तै Tamang style को भेषभूषा) लगाएको छ। ऊ रिसाएको अवस्थामा जमिनमा बलियो मुक्का हान्छ, जसले गर्दा धुलो उड्छ र नजिकका बासका घरहरू हल्का हल्लिन्छन्। त्यसपछि हल्क गाउँको बाटो हुँदै कुद्दै जान्छ, ठूलो ढुङ्गा उठाएर टाढा फाल्छ। वरिपरि मानिसहरू डराएर भागिरहेका छन्। क्यामेरा cinematic slow motion मा चल्छ, drone shot ले पुरै गाउँ देखाउँछ। वातावरण dramatic, realistic lighting, 4K ultra HD quality मा बनाउनु।
Detailed Info
Related Models
Enter invite code
Enter invite code to get credits!